१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

नेपाल सौर्य विद्युत उत्पादक संघद्वारा कुमार बस्नेलाई सम्मान

काठमाडौं । नेपाल सौर्य विद्युत उत्पादक संघले दोलखाका कुमार बस्नेलाई सम्मान गरिएको छ । संघको २४औं बार्षिक साधारण सभाको अवसरमा उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री दिपक खड्काले बस्नेतलाई सम्मान गरिएको हो । बस्नेतले दोलखामा सौर्य क्षेत्रमा गरिएको कामको प्रंशसा गर्दै सम्मान गरिएको हो ।