११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

दोलखाको शैलुङमा निःशुल्क आँखा शिविर हुने

गौरीशंकर न्यूज,कात्तिक ९ दोलखा। दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ मा कात्तिक १२ र१३ गते निःशुल्क आँखा शिविर हुने भएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ८ भैसेडाँडामा यहि कात्तिक १२ र १३ गते दुई दिने निःशुल्क आँखा शिविर गर्न लागिएको वडा नम्वर ८ का वडा अध्यक्ष धन बहादुर तमाङले जानकारी दिनुभयो । वडा…