गौरीशंकर न्यूज, कार्तिक ९ । यो सार्वजनिक गुम्बा हो । यो दोलखा जिल्ला भीमेश्वर नगरपालिका-३ मा अवस्थित छ । यस गुम्बा उत्तरी अक्षांश २७.६५८१४५०मा र पूर्वी देशान्तर ८६.०५०७०३० मा रहेको छ । यस गुम्बाको जिर्णोद्धार वि.स.१९८० मा भएको थियो । तर गुम्बा व्यवस्था समितिको २०६४ को तेश्रो चौमासिक बुलेटिन वर्ष ३ अङ्क ३ मा भने…