११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

नेविसंघको केन्द्रिय सदस्यमा समिर मोक्तान

दोलखा । मेलुङ गाउँपालिका ६ का समिर मोक्तान नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएको छ । उनी दोलखाको क्षेत्रीय सदस्य, लोकतान्त्रिक खेलकुदको जिल्ला सदस्य हुँदै नेविसंघको केन्द्रिय सदस्यमा मनोनीत भएको हो । नेपाली कांग्रेस दोलखाका युवा पुस्तामाझ लोकप्रिय मोक्तान पछिल्लो समय सक्रिय राजनीतिमा लागेका छन् ।उनको परिवार २००७ सालको क्रान्तिमा…