१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

खेन्पो पेम छिरिङ शेर्पाको मन सार्वजनिक

चरिकोट । बौद्ध धर्म गुरु खेन्पो पेम छिरिङ शेर्पाको म्युजिक भिडीयो ‘मन’ सार्वजनिक भएको छ । उहाँले आफ्नै अफिसियल युट्युब च्यानल (Khenpo Pem Tsheri Sherpa) बाट सावर्जनिक गर्नु भएको हो । दोलखा गौरीकशर घर भएका लामाले गौरींशकरण गाउँपालिका ७ मा छम्बा र यार्जाङ गुम्बा समेत निर्माण गर्नु भएको छ । https://www.youtube.com/watch?v=s6HXfoVIQRk ‘एउटा क्षेत्र जहाँ संगीतले…