चरिकोट । मंगलबार दिउँसो घाँस काट्ने क्रममा तिरपु भीरबाट लडेर घाइते भएका गौरीशंकर –१ जुँगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको घटना शंकास्पद देखिएको छ । घटनाको विषयमा शंका लागेपछि आज(बुधबार) प्रहरीले घटनाको थप अनुसन्धान गर्न जुँगु पुगेका थिए । प्रहरी टोलीले सो घटनामा भरुवा बन्दुक समेत भेटिएपछि ८ जना स्थानीयलाई अनुसन्धानका लागि…