चरिकोट । भीनपा २ फुलपाको राजकुमार खड्काले फुलपा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेका छन् । विद्यालयका पुर्व विद्यार्थीसमेत रहेका खड्काले आमा समूहको बैठकमा ४५ विद्यार्थीलाई कपि र कलम वितरण गरेका हुन् ।भीनपा २ का वडा सदस्य राजेश श्रेष्ठ, पुर्व विद्यार्थीहरु विश्व खड्का, नवराज खत्री लगाएतको उपस्थितिमा राजकुमारले विद्यार्थीहरुलाई कपि र कलम दिएर खुसी…