१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

माओवादी केन्द्र दोेलखाद्वारा गौरीशंकरको उपाध्यक्षमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय

गौरीशंकर न्यूज, कात्तिक ९ दोलखा ।नेकपा माओवादी केन्द्र दोलखाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा निमलेकी शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि माओवादी केन्द्र दोलखाको तर्फबाट जिल्लाको गौरीशंकरमा उपाध्यक्ष पदका लागि शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरिएको माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँँका अनुसार माओवादी…