१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दोलखामा खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय स्थापना

गौरीशंकर न्यूज, कात्तिक १०दोलखा। दोलखामा खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत प्रदेश सरकारको गत असोज १९ गतेको निर्णय अनुसार जिल्लामा कार्यालय स्थापना गरिएको हो । सङ्घीयताको कार्यान्वयनपछि जनताको घर आँगनबाटै सेवा प्रवाह गर्ने भनिए तापनि जनताले विगतमा भन्दा झन् बढी सास्ती पाएकोले जिल्लामै…