गौरींशकर न्यूज, कार्तिक ६ । मेलुङ गाउँपालिका - १ पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको रकम चोरीको आरोपमा अध्यक्ष छत्रराज उप्रतीसहित चारजना विरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय दोलखाले सहकारी चोरीमा संस्थाकै पदाधिकारीको संलग्न देखिएपछि जिल्ला अदालतमा सहकारीका अध्यक्ष छत्रराज उप्रेती र कोषाध्यक्ष हेमराज उप्रेती र कर्मचारीहरु महेन्द्र भुजेल र…