२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प


११ कार्तिक २०८१, आइतबार  

796
Shares

गौरीशंकर न्यूज, कात्तिक ११ दोलखा। दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जिल्लाको कालिञ्चोक गाउँपालिकाको लामीडाँड केन्द्रबिन्दु भएर गएको भुकम्पको धक्का दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : १४ बजे