१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

गौरीशंकर न्युजको सम्पादकमा गणेश बुढाथोकी


६ असार २०८१, बुधबार  

1.1k
Shares

चरिकोट । भीमेश्वर मिडिया एण्ड रिसर्च प्रालिद्धारा सञ्चालन गरिएको गौरीशंकर न्यूज डट कमको सम्पादकमा गणेश बुढोथोकी नियुक्त गरीएको छ ।

भीमेश्वर मिडियाले असार ६ गतेदेखि लागु हुने गरी बढाथोकीलाई नियुक्त गरिएको हो ।

सम्पादक बुढाथोकीले दोलखाको पत्रकारितालाई थप बलियो बनाउन खोजमुलक समाचार सम्प्रेशनमा जोड दिने बताए । ‘यो अभियानमा हामी सबैसँग हातेमालो गर्न तयार छौं’ उनको भनाई थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  ४ : १८ बजे