दोलखा । अधिवक्ता सुब्बा श्रेष्ठले भीम माविमा एक लाख ५ हजारको अक्षय कोष स्थापना गरेका छन् ।
अधिवक्ता श्रेष्ठ दम्पतीले भीनपा २ स्थित भीम माविका उत्कृष्ट विद्यार्थीहरुका लागि सो अक्षय कोष स्थापना गरेका हुन् ।
विद्यालय व्यवस्थपान समितिले श्रेष्ठ दम्पतीको उक्त कार्यको प्रशंसासहित सम्मान गरेका छन् ।
