दोलखा । दोलखाको मछिन्द्रनाथको रथ यात्राको क्रममा ढलेको छ । आज दोस्रो दिन राजकुलेश्वरबाट तल्लो टोलको स्वयम्भू नजिकै रथ यात्राकै क्रममा ढलेको हो ।
भीनपा २ नं. वडाका अध्यक्ष स्टालिन श्रेष्ठले रथ यात्राकै क्रममा कोल्टे हुँदा ढलेको जानकारी दिए । उनका अनुसार कुनै मानविय क्षति भएको छैन ।