१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

उप-सचिव महिला तर्फ २७७ मतसहित कमला बस्नेत निर्वाचित


२५ माघ २०८०, बिहिबार  

442
Shares

चरिकोट । नेकपा एमाले दोलखाको उपसचिव महिला खुल्ला तर्फ कमला बस्नेत निर्वाचित भएकी छिन् ।

कुल खसेको मत ६१६ मा २७७ मतसहित उप सचिवमा बस्नेत निर्वाचित भएकी हुन् ।

महिला उप सचिव तर्फ उनका प्रतिस्पर्धी मेनुका सुवेदीले १९५ मत प्राप्त गरिन । यस्तै, गोमा केसीले ७१, सीता केसीले ३४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १ : १७ बजे