चरिकोट । दोलखाको राम थामी र लक्ष्मण थामी राष्ट्रिय फुटबल टिममा छनौट भएको छ ।
यही भदौ १५ देखि २५ सम्म भुटानमा आयोजन हुने साफ यु–१६ फुटबल प्रतियोगितामा दाजुभाई छनौट भएको हो ।
साथै, दोलखा जिल्लाको फुटबल प्रशिक्षक सिताराम घिमिरे नेपाली राष्ट्रिय यु–१६ फुटबल टिमका सहायक प्रशिक्षकमा नियुक्त भएको खबर छ ।
#Ram_Thami #Laxman_Thami