११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

नवीन राप्रपा अभियानः ३१ जना दोलखा राप्रपामा प्रवेश


२९ श्रावण २०८०, सोमबार  

118
Shares

चरिकोट । राप्रपाको भूगोल केन्द्रित अभियान अन्तर्गत दोलखा जिल्ला भेलामा विभिन्न पार्टी परित्याग गरेर ३२ जना नयाँ सदस्यहरु राप्रपामा प्रवेश गरेका छन् ।

पार्टीको वरिष्ठ उपाध्यक्ष, बागमती प्रदेश इन्चार्ज एवम् पुर्ब मन्त्री तथा सांसद बिक्रम पान्डेले ३२ जनालाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि उनीहरु राप्रपा प्रवेश गरेको जिल्ला सचिव राम बहादुर तामाङले जानकारी दिए ।

राप्रमा प्रवेश गर्नेहरुको नामवली

१ मुना बिक मेलुङ गा.पा. ४ ( निबर्तमान वडा सदस्य )
२ मोहन अधिकारी
३ राजन गोले
४ सुरेश गोले
५ सुनिल गोले
६ नोर्गेन लामा
७ बिर बहादुर लामा
८ डिल्ली अधिकारी
९ सुजन अधिकारी
९ अम्बिका अधिकारी
१० कौसल अधिकारी
११ अम्बर बहादुर बिश्वकर्मा
१२ लक्ष्मी कार्की
१३ सन्दिप गोले
१४ सुशिल मगर
१५ राम तामाङ
१६ कुसल अधिकारी
१७ चन्द्र बहादुर बिक
१८ भक्त बहादुर बिक
१९ दिल बहादुर बिस्वकर्मा
२० नर कुमारी अधिकारी
२१ सिता तामाङ
२२ नरदेबि श्रेष्ठ
२३ शुबास बस्नेत
२४ रमेश तामाङ
२५ बल बहादुर भन्डारी
२६ भरत श्रेष्ठ
२७ अनन्त बहादुर कुवर
२८ अनिल कुमार श्रेष्ठ
२९ बिष्णु कार्की
३० बिर बहादुर तामाङ
३१ श्याम खडका

#नवीन_राप्रपा

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ०६ बजे