चरिकोट । नेपाली कांग्रेस दोलखाले गौरीशंकर गाउँपालिका –७ र ८ का पहिरो पीडितलाई राहत संकलन गर्दै २ लाख ९५ हजार ५५ रुपैयाँ हस्तान्तरण गरिएको छ् ।
कांग्रेस दोलखाका नेता तथा कार्यकर्ताको पहलमा संकलित रकम सोमबार पहिरोमा परी ज्यान गुमाएका,घाइते भएका तथा घर गुमाएका पीडित भेटी नेपाली कांग्रेस दोलखाका नेता तारा कुमार खड्का,कुमार अधिकारी,सुबास लामा,महेश काफ्लेको पहलमा संकलन गरिएको सो रकम हस्तान्तरण गरिएको हो ।
कांग्रेसका केन्द्रिय सदस्य एवं कांग्रेस दोलखा नेता जिपछिरिङ्ग लामा र कांग्रेस केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश प्रमुख सचेतक कुन्दन राज काफ्लेको उपस्थितिमा पीडित लाई हस्तान्तरण गरिएको दोलखा प्रदेश सभा (क)का क्षेत्रीय उपसभापति सुबास लामाले जानकारी दिए ।
पहिरो पीडित यज्ञ बहादुर थामिका परिवारका घाइते ३ सदस्यको उपचारका लागि एक लाख २० हजार, वेपत्ता भएका हरिबहादुर श्रेष्ठको परिवारलाई २० हजार रुपैया हस्तान्तरण गरिएको हो ।
आर्थिक सहयोग गर्ने दाताहरुको नामवली
सुसान्त तामाङ( सैलुङ्ग ३)– २०००
लिला बहादुर श्रेष्ठ (गौरिशंकर ८)– २०००
सैलेन्द्र खड्का (गौरीशंकर४)–२०००
राजु कार्की (मेलुङ्ग ७)– २०००
पुष्कर खड्का (तामाकोसी ४)–२०००
धन बहादुर श्रेष्ठ (सैलुङ्ग २)–२०००
विष्णु श्रेष्ठ (सैलुङ्ग २)–२०००
कृष्ण के सि (बैत्यश्वर ५)–२०००
हस्त थामि (विगु ६)–२०५०
शैलेन्द्र तामाङ (मेलुङ्ग ४)–३०००
कृष्ण श्रेष्ठ (सैलुङ्ग २)–३०००
विमल आचार्य (गौरिशंकर ८)– ३०००
रमेश तामाङ (जिरी ९)– ५०००
भागवत खड्का (गौरिशंकर ५)– ५०००
जित वम्जन (बैत्यश्वर १)–५०००
पुर्ण तामाङ (मेलुङ्ग ६)–५०००
नारायण श्रेष्ठ (बैत्यश्वर ८)–५०००
महेश काफ्ले (तामाकोसी १)– ५०००
कुमार अधिकारी (सैलुङ २–) ५०००
रुद्र बहदुर खड्का (गौरिशंकर ४)–५०००
सुवास लामा( बैत्यश्वर १) – १००००
तारा कुमार खड्का (बैत्यश्वर ८)– १००००
कुन्दन राज काफ्ले (तामाकोसी ३)–१००००
प्रभु राम श्रेष्ठ (भिनपा ६)–७५०००
जिप छिरिङ लामा (जिरी १)–११००००
सागर श्रेष्ठ (भिनपा ९) –रु१०००
हरि घिमिरे (कालिन्चोक ४)–रु१०००
नारायण सिवाकोटी (कालिञ्चोक ८)– रु१०००
गोपि सिवाकोटी (कालिन्चोक ८ –रु१०००
राम कार्कि(तामाकोसी १) –रु१०००
वीर बहादुर घतानि (सैलुङ्ग१) –रु१०००
लाक्पा शेर्पा (जिरी १)–रु१०००
सिंह बहादुर (तामाङ सैलुङ्ग २) –रु१०००
चेत कुमार श्रेष्ठ( गौरिशंकर ८) –रु१०००
कुमार भुजेल (तामाकोसी १)– १०००
गणेश श्रेष्ठ (गौरिशंकर ८) –१०००
सुमन श्रेष्ठ (गौरिशंकर ८)–१००० सुभद्रा काफ्ले (तामाकोसी ३)– १००५ गरी जम्मा २ लाख ९५ हजार ५ रुपैयाँ जम्मा गरिएको हो।
गत बिहिवार राती गौरीशंकर –८ खारे सल्ले बाट खसेको पहिरोमा परी वडा नम्बर–७ मार्बुका २ जनाको ज्यान गएको थियो भने २ जना अझै बेपत्ता छन्।पहिरोमा ३ घाइते हुनुका साथै दर्जनौं परिवार विस्थापित बनेका छन्।