१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

शैलुङमा यार्सागुम्बा


२३ असार २०८०, शनिबार  

258
Shares

चरिकोट । दोलखाको धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङ क्षेत्रमा यार्सागुम्बा भेटिएको छ ।

शैलुङ गाउँपालिकाको नादाँङा यार्सागुम्बा भेटिएको हो ।

गणेश श्रेष्ठले यस क्षेत्रको यार्सागुम्बा सामाजिक सञ्जालमा राखिएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ११ बजे