११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

यसरी मनाए त्रिपुरा स्काउटद्धार ७२औं स्थापना दिवस (फोटो फिचर)


६ असार २०८०, बुधबार  

50
Shares

चरिकोट । नेपाल स्काउटको ७२औं स्थापना दिवस चरिकोटमा मनाएको छ । त्रिपुरा ग्लोरियस एकेडेमीका (त्रिपुरा स्काउट ट्रुप) ले स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा त्रिपुरा स्काउट ट्रुपले चरिकोट सातदोबाटो परिक्रमा गर्दै त्रिपुरा ग्लोरीयस एकेडेमी परिसरमा दिप प्रज्वलन गरीएको थियो ।

त्रिपुरा स्काउट ट्रुपका संयोजक थिर बहादुर खड्का (अरुण ) नेतृ्त्वमा उक्त कार्यक्रम भएको हो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : ०३ बजे