११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मुडे–बाघखोर–कालापानी सडक कालोपत्रे शुरु(फोटो फिचर)


१३ बैशाख २०८०, बुधबार  

1k
Shares

चरिकोट । शैलुङ गाउँपालिकाको मुख्य सडक खण्ड मुडे–बाघखोरे–कालापानी सडक कालोपत्रे शुरु भएको छ । बुधबारदेखि कालोपत्र गर्न शुरु गरीएको हो ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष भरत प्रसाद दुलालले पाँच वर्ष संघर्षको सुखद अनुभूति भन्दै सामाजिक सञ्जालमा कालोपत्रेको तस्वीर पोष्ट गरेका छन् । उक्त सडकको गुणस्तर र कालोपत्रे गर्नका लागि मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : ३९ बजे