चरिकोट । गौरीशंकर गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप २०८० खुल्ला भलिबल प्रतियोगितामा कालिञ्चोक गाउँपालिकाको टिम प्रथम भएको छ ।
फाइनल खेलमा जिरी नगरपालिकालाई हराउँदै कालिन्चोक गाउँपालिकाको टिमले उपाधि जितेको हो ।
पुरुष भलिबल प्रतियोगितामा द्वितीय जिरी नपा र मेलुङको टिम तृतीय भएको छ ।
