कहिले काँही काठमााडौको चोक उज्यालिन्छ र सुन्दर देखिन्छ । जब ज्याकारान्डा मनै लोभ्याउनेगरी फूल्छ र मोहित बनाउने रगं भर्छ ।
अनि देखिन्छ, सुन्दर शहर !
भनिन्छ, कहिले काँही काठमाडौं फूल्छ । भृकुटी मण्डपको पार्क, सडक छेउछाउमा ज्याकारान्डा फूलेर उस्तै सुन्दर देखिन्छ, घण्टाघर ।
वसन्त ऋतुको आगमनसँगै काठमाडौं ज्याकारान्डाले सुगन्धित बनाउँछ । सडक, पार्क छेउमा विभिन्न थरीका फूल फुल्न थालेसँगै काठमाडौं शहरको सुन्दरता अझ आकर्षक हुन्छ।


