काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय सदस्यमा बसन्त लामाले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्य तर्फ लामाले उम्मदेवारी दर्ता गरेका हुन् ।
नेकपा एमालेको भातृ संस्था युवा संघको अहिले नेपालगञ्जको बाँकेमा महाधिवेशन भइरहेको छ ।
लामा मेलुङ गाउँपालिका ३ का वडा अध्यक्ष हुन् । युवा व्यवसायी तथा बर्गर हाउसका सञ्चालक समेत हुन ।