काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय महाधिवेशनमा दोलखाका महाराज गुरुङले उप महासचिवमा उम्मदेवारी मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेको भातृ संस्था युवा संघको अहिले नेपालगञ्जको बाँकेमा महाधिवेशन भइरहेको छ । उनी युवा संघका प्रवक्ता तथा प्रचार विभागका प्रमुख हुन् ।

