काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय महाधिवेशनमा दोलखाका सोम तामाङले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेको भातृ संस्था युवा संघको अहिले नेपालगञ्जको बाँकेमा महाधिवेशन भइरहेको छ ।
तामाङले भुगोल अन्तर्गत बागमती प्रदेश दोलखाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी दोलखाका युवा पुस्ताका उदयमान नेतृत्व हुन् ।
