चरिकोट । नेकपा एमाले दोलखाले यति बेला मिसन ग्रासरुट अभियान जिल्लाव्यापी रुपमा अघि बढाइरहेको छ । यही क्रममा शैलुङ गाउँपालिका ६ र ७ मा ग्रासरुट अभियान तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
आज फस्कुमा भएको मिसन ग्रासरुढमा बागमती प्रदेशक दोलखा (ख) का सांसद भरत बहादुर केसी, नेकपा एमाले बागमति प्रदेशका नेता डबल पाण्डे लगाएतले सम्बोधन गरेका थिए ।
