चरिकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता उद्घाटन गरेका छन् । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिटौलाले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।[ ... ]